सन २०२३ मा दिपिका पादुकोण माथी २ हजार करोडको निर्माताकाे बाजी
मुम्बइ । सन् २०२३ मा बलिउडका धेरै सुन्दरीहरुले बक्स अफिसमा धेरै सफल फिल्म दिएका छन् । यसमा कट्रिना कैफदेखि आलिया भट्टसम्मको नाम समावेश छ । यी सबैको बीचमा निर्माताले एक अभिनेत्री माथि हजारौं करोड रुपैयाँ जुवा खेलेका छन् । उनी