ब्राड पिटका कारण हलिउड छाड्ने तयारीमा एन्जेलिना जोली
लसएन्जल्स । ब्राड पिटसँगको लामो विवादका कारण वाक्क भएकी अभिनेत्री एन्जेलिना जोलीले हलिउड छाड्न चाहेको बताएकी छिन् । अभिनेता ब्राड पिटसँगको सम्बन्ध विच्छेदपछि फिल्म उद्योगमा र साथीहरुका बीचमा पनि आफ्नो छवि खराब व्यक्तिको रुपमा स्थापित गर्ने प्रयास गरिएको भन्दै उनले