यी हुन विश्वकै सबैभन्दा ७ मंहगा फिल्म, जसकाे निर्माणका लागि अर्बाै खर्च गरियाे
काठमाडौं । साउथ इन्डियनका सुपरस्टार प्रभास, कृति सेनन र सैफ अली खान स्टारर फिल्म ‘आदिपुरुष’ गत वर्ष ठूलो पर्दामा रिलिज भएको थियो, जुन ५५० देखि ७०० करोड रुपैयाँ खर्चेर बनेको थियो । तर के तपाईलाई थाहा छ, ‘आदिपुरुष’ संसारको सबैभन्दा