ऐश्वर्या-अमिताभ बच्चन एकसाथ देखिए, बच्चन परिवार पुग्यो आराध्याको स्कुल
मुम्बई । सुपरस्टार ऐश्वर्या राय बच्चनको नाम यतिबेला चर्चाको विषय बनेको छ । पछिल्ला केही दिनदेखि ऐश र बच्चन परिवारबीचको खललको खबरले बलिउड तातेको छ । तर यस बीचमा अभिनेत्रीलाई उनका ससुरा तथा हिन्दी सिनेमाका दिग्गज अभिनेता अमिताभ बच्चनसँग देख्न