लोपोन्मुख अवस्थामा सुदूरको देउडा
बझाङ: भर्खरै गौण्या भेट भयो, बौला झल्का रेल कोइ पनि बिरानु छैन, हाम्रा टुँडिखेल बझाङको चर्चित सैन्डाँडा मेलामा बझाङ्गीले छिमेकी जिल्ला बाजुराका देउडियालाई यसरी डेउडा गाएर स्वागत गर्दछन् । बझाङ र बाजुराका देउडियाबीच सैन्डाँडामा भेट हुँदा हालखवरदेखि पारिवारिक, इष्टमित्रसम्म देउडाबाटै