मिस नेपाल-२०२२ का लागि २८ प्रतिस्पर्धी छनोट
काठमाडौं । मिस नेपाल २०२२ का लागि २८ जना प्रतिस्पर्धी छनोट भएका छन् । १९६ जनाले अडिसन दिएकामा द हिडन ट्रेजरले २८ जनालाई छानेको हो । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारले २८ जनाबाट पनि २४ जनालाई अन्तिम प्रतिस्पर्धीका लागि चयन