एमाले वागमती प्रदेशको संसदीय दलको नेतामा थपलिया
हेटौंडा । नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ (जे.एन.) थपलिया सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले संसदीय दलको कार्यालय हेटौंडामा आज बसेको बैठकले चितवन १ को प्रदेश सभा १ बाट बागमती प्रदेश सभा सदस्यमा निर्वाचित थपलियालाई संसदीय