चिसो बढेपछि स्थानीय सरकारले बाँडे दाउरा र मुढा
कञ्चनपुर । कञ्चनपुरमा शितलहरका कारण चिसो बढेकाले आगो ताप्न स्थानीय तहहरुले चोक चोकमा दाउरा र मुढा उपलब्ध गराएका छन् । सामुदायिक वन र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको सहयोगमा ती निकायले दाउरा र मुढाको व्यवस्था गरेका हुन् । चिसोबाट सबैभन्दा बढी विपन्न