रुपन्देहीमा मोटरसाइकल दुर्घटना, दुईजनाको मृत्यु
काठमाडौँ । रुपन्देहीमा दुईवटा मोटरसाइकल ठोक्किंदा दुई जनाको मृत्यु भएको छ । जिल्लाको गैडहवा गाउँपालिका-२ मा गए राति भएको दुर्घटनामा परी गैडहवा गाउँपालिका-२ जोगडा बस्ने २३ वर्षीय सन्तोष पासी र १६ वर्षीय निरज लोधको मृत्यु भएको हो । लु ५