कर्णालीका मुख्यमन्त्री कँडेलद्वारा राजीनामा
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले पदबाट राजीनामा दिएका छन् । कर्णाली प्रदेशको दोस्रो कार्यकालको आठौँ अधिवेशनको आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले पदबाट राजीनामा दिएका हुन् । मुख्यमन्त्री कँडेल विरुद्ध गत असार ३२ गते प्रदेशसभामा