आत्मदाह प्रयास गरेका धनगढीका युवकको उपचारका क्रममा मृत्यु
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–३ का ३५ वर्षीय ज्योति चौधरीको आत्मदाह प्रयासपछि उपचारका लागि काठमाडौं लैजाँदै गर्दा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार चौधरीले साउन ९ गते साँझ करिब ७ः३० बजे आफ्नै घरमा शरीरमा पेट्रोल छर्केर आगो लगाएका