सुनसरीका पूर्व-पश्चिम राजमार्ग र इनरूवा बजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी
काठमाडौं । कप्तानगञ्ज घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लाका संवेदनशील क्षेत्रहरूमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । स्थिति बिग्रँदै गएपछि शान्ति सुरक्षा कायम राख्न जिल्ला प्रशासनले आज दिउँसो ३:३० बजेदेखि लागू हुने गरी