कूटनीतिक माध्यमबाट भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न सर्वोच्चको आदेश
काठमाडौं । सर्वोच्च अदालतले उच्चस्तरीय कुटनीतिक माध्यमबाट बेलायत सरकारसँग छलफल गरेर भूतपूर्व गोर्खा सैनिकको समस्या समाधान गर्न आदेश जारी गरेको छ। ब्रिटिस गोर्खा सत्याग्रह संघर्ष समिति नेपालको संयोजक भीमबहादुर लिम्बू तावा र प्रमुख सल्लाहकार लाल बहादुर घिसिङले दायर गरेको मुद्दाको पूर्णपाठ बिहीबार