जुम्ली जनताले वास्तविक र परिपक्व व्यक्तिलाई जिताएर पठाउने छन्ः उम्मेदवार धिताल
काठमाडौं । प्रतिनिधिसभा उम्मेदवार मनऋषि धितालले जुम्ली जनताले आफूलाई जिताउने विश्वास बढेको बताएका छन् । आइतबार राजधानीको संवाद डबलीमा चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै धितालले बास्तविक र परिपक्व उम्मेदवारको खाँचो रहेकोले आफूलाई भोट हाल्नेसमेत दाबी गरेका छन् । प्रगतिशील लोकतान्त्री पार्टीका