रसुवाबाट कांग्रेसका मोहन आचार्य तेस्रोपटक निर्वाचित
काठमाडौं । बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा रसुवाबाट नेपाली काँग्रेसका मोहन आचार्य निर्वाचित भएका छन् । उनी १० हजार ६सय ५६मत प्राप्त गरी निर्वाचित भएका हुन । उनले मतगणनाको सुरुदेखि अग्रता कायम गरेका थिए । उनका निकटतम प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र