दुर्गा प्रसाईंलाई म्याद थप नगरी छाड्न अदालतको आदेश
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई रिहा गर्न जिल्ला अदालत भक्तपुरले आदेश दिएको छ । अदालतले प्रसाईंविरुद्ध म्याद थप नगरी छाड्न आदेश दिएको हो । आइतबार राति पक्राउ परेका प्रसाईंलाई प्रहरीले साइबर अपराध तथा राज्यविरुद्धको कसुरअन्तर्गत सार्वजनिक नैतिकता, शिष्टाचार र