शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्यापक सुधार गर्ने सरकारको घोषणा
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा व्यापक सुधारका कार्यक्रम अघि सार्दै विद्यालय र विश्वविद्यालयलाई पूर्ण रूपमा दलीय राजनीतिबाट मुक्त गर्ने नीति अवलम्बन गर्ने जनाएको छ। राष्ट्रिय मान्यताप्राप्त छ वटा राजनीतिक दलका घोषणापत्रलाई संश्लेषण गरी तयार