यस्तो छ आज २०८३ असार १८ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असार १८ गते, बिहीबार, ई.स. २०२६ जुलाई २, तिथि- आषाढ कृष्णपक्ष द्वितीया, ०८ः०८ बजेपछि तृतीया, नक्षत्र- उत्तराषाढा, ०८ः५२ बजेपछि श्रवण, योग- वैधृति, करण- गर, ०८ः०८ बजेपछि वणिज, चन्द्रराशि- मकर, सूर्योदय- ०५ः१३, सूर्यास्त- १९ः०२ । मेष