छुट्टाछुट्टै दुर्घटनामा तीनजनाको मृत्यु
काठमाडौँ । छुट्टाछुट्टै घटनामा आइतबार तीनजनाको मृत्यु भएको छ। काठमाडौँ महानगरपालिका- ३२ कोटेश्वरमा भएको दुर्घटनामा परेर एकजनाको ज्यान गएको छ। आइतबार दिउँसो कोटेश्वर चोकस्थित सडकमा बा ३ ख ७३८७ नम्बरको बसले किचेर सोही बसका सहचालक भक्तपुर नगरपालिका १० घर भएका ४१ वर्षीय सुरेन्द्र