केन्द्रको निर्देशन नआएसम्म बागमती सरकार नछाड्ने एमालेको निर्णय
हेटौंडा । नेकपा (एमाले)ले पार्टी केन्द्रबाट औपचारिक निर्देशन नआएसम्म बागमती प्रदेश सरकारबाट नबाहिरिने निर्णय गरेको छ। सोमबार काठमाडौंमा बसेको एमाले बागमती प्रदेश संसदीय दलको बैठकले पछिल्लो राजनीतिक परिस्थितिबारे समीक्षा गर्दै तत्काल सरकार छाड्ने वा समर्थन फिर्ता लिने निर्णय नगर्ने निष्कर्ष