प्रधानमन्त्री ओलीद्वारा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको अवलोकन भ्रमण
सिन्धुपाल्चोक । प्रधानमन्त्री केपी शर्मा ओलीले सिन्धुपाल्चोकको बाढीपहिरो प्रभावित क्षेत्र हेलम्बु र मेलम्चीको अवलोकन गर्नुभएको छ । उहाँ आज नेपाली सेनाको हेलिकोप्टरमार्फत त्यहाँ पुग्नुभएको हो । सुरुमा हेलम्बु क्षेत्रको अवलोकन गर्नुभएका प्रधानमन्त्री ओली आजै मेलम्ची क्षेत्र पुग्नुभएको छ । प्रधानमन्त्री