अखाद्य र म्याद नाघेका वस्तु बिक्री
मध्यपुरथिमि । भक्तपुर नगरपालिकाले खाद्य पसल अनुगमन गर्दा अधिकांश पसलमा म्याद गुज्रेका अखाद्य पदार्थ बिक्रीमा राखेको पाइएको छ । नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराका नेतृत्वमा आज लिवाली क्षेत्रमा भएको अनुगमनमा अधिकांश पसलमा खाद्य अनुज्ञापत्र नलिई र प्याकेजिङ सामानमा विवरण