नारायणगढ–मुग्लिन सडकको पहिरो हटाउने प्रयास असफल
चितवन । लगातारको पहिरोका कारण नारायणगढ–मुग्लिन सडक खण्ड अझै सञ्चालनमा आउन सकेको छैन। शुक्रबार साँझ तुइन खोला पुल नजिकै खसेको ठूलो पहिरो हटाउने काम शनिबार दिनभर चले पनि सफल हुन सकेन। सडक विभागका प्रवक्ता प्रभातकुमार झाका अनुसार, आज दिनभर पहिरो