हेलिकोप्टर दुर्घटनाका घाइते र पाइलटलाई ल्याइयो काठमाडौ
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२ खार्तम्छास्थित बालाबेसीमा भएको एयर डाइनेष्टिको हेलिकोप्टर दुर्घटनामा घाइते भएका यात्रु र पाइलटलाई उपचारका लागि काठमाडौं ल्याइएको छ। घाइते राईको काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा उपचार भइरहेको जनाइएको छ। पाइलट सबिन थापाको अवस्था सामान्य छ। दुर्घटनामा घाइते