भदौ २४ देखि फरार सय केजी सुनकाण्डका कैदी हर्कराज राई पक्राउ
काठमाडौं । सय केजी सुनकाण्डमा संलग्न रहि कैद सजाय काटिरहेका र जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएका कैदी हर्कराज राईलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले भोजपुर अरुण गाउँपालिका–४ घर भई हाल बूढानीलकण्ठ–४ पासीकोट