ओलीका पिताको निधनमा बालेनद्वारा श्रद्धाञ्जली व्यक्त
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई परेको पितृ शोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत् श्रद्धाञ्जली व्यक्त गरेका छन् । भावी प्रधानमन्त्रीका रुपमा रहेका उनले पिता जस्तो रक्षक कोही नहुने बताउँदै ओली र उनका परिवारप्रति समवेदन प्रकट गरेका हुन् ।