कैलालीमा मोटरसाइकल ठोक्किदा दुईजना चालकको मृत्यु
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–३ मा बिहीबार राति दुईओटा मोटरसाइकल ठोक्किदा दुवैजना चालकको मृत्यु भएको छ । दुर्घटनामा दुईजना घाइते भएका छन् । सुदूरपश्चिम प्रदेश ०२–००४ प १११ नम्बरको मोटरसाइकल र से ४ प ४७ ३० नम्बरको मोटरसाइकल गए राती