कैलालीमा प्रहरीको गोली लागेर दुई घाइते, लम्की क्षेत्र तनावग्रस्त
काठमाडौं । कैलालीको लम्कीमा क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीको गोली लागेर दुई जना घाइते भएका छन् भने स्थानीयको ढुंगामुढाबाट केही प्रहरी पनि घाइते भएको प्रहरीले जनाएको छ। आज बिहान बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि स्थानीयले शव सडकमा राखेर