मौसम पूर्वानुमानः तराईमा हुस्सु र पहाडमा वर्षाको सम्भावना
काठमाडाैं । देशका अधिकांश भूभागमा आज मौसम बदली रहने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव रहेको छ। कोशी, मधेस र बागमती प्रदेशका सबै भूभाग