यस्तो छ आज २०८३ असोज १२ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असोज १२ गते, सोमबार, ई.स. २०२६ सेप्टेम्बर २८, तिथि- आश्विन कृष्णपक्ष द्वितीया, २०ः०९ बजेपछि तृतीया, नक्षत्र- रेवती, १२ः०२ बजेपछि अश्विनी, योग- ध्रुव, ११ः३४ बजेपछि व्याघात, करण- तैतिल, ०८ः४७ बजेपछि गर, २०ः०९ बजेउप्रान्त वणिज, चन्द्रराशि- मीन,