नेपाली सेनाद्वारा निर्माणाधिन कालीगण्डकी करिडोर सरकारलाई हस्तान्तरण
काठमाडौं । नेपाली सेनाद्वारा निर्माणाधिन कालीगण्डकी करिडोरको सेनाले सरकारलाई हस्तान्तरण गरेको छ । परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, राष्ट्रिय सभाका सदस्य दिनानाथ शर्मा, प्रधानसेनापति महारथी पूर्णचन्द्र थापालगायतको निरीक्षण भ्रमण टोलीले सो सकडको स्थलगत निरीक्षण समेत गरेका छन् । सोही क्रममा परराष्ट्रमन्त्री ज्ञवालीको