कांग्रेस आन्तरिक किचलोमा फसेको छ : वरिष्ठ नेता पौडेल
गलकोट । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेस आन्तरिक किचलोमा फसेको बताउँदै सबै मिलेर पार्टीलाई जनताको पहिलो बनाउनुपर्ने बताउनुभएको छ । उहाँले लोकतन्त्र र कांग्रेस सङ्कटमा रहेको समेत बताउनुभयो । बागलुङमा नेपाल शिक्षक सङ्घले आज आयोजना गरेको गण्डकी प्रदेशस्तरीय