बागलुङकी युवती सङ्क्रमणमुक्त
बागलुङ । कोभिड–१९ बाट सङ्क्रमित बागलुङ नगरपालिका–४ की १९ वर्षीया अंशु सापकोटा निको हुनुभएको छ । धवलागिरि अञ्चल अस्पतालको आइसोलेसनकक्षमा उपचाररत उहाँ शुक्रबार राति १० बजे अस्पतालबाट घर फर्कनुभएको छ । लगातार पाँचौ र छैटौँ जाँचमा कोरोनाको नेगेटिभ रिपोर्ट आएपछि