पोखरामा प्रधानमन्त्री ओलीको समर्थनमा प्रदर्शन
पोखरा । संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुकलाई डुव्नबाट वचाएको नेकपाका युवा तथा विद्यार्थीहरुले बताएका छन् । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को युवा र विद्यार्थी संगठनले पोखरामा ओलीको कदमको समर्थन गर्दै प्रदर्शन गरेका छन् । उनीहरुले ‘नेपाल कम्युनिस्ट