यस्तो छ आज २०८२ पुस १० गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ पुष १० गते, बिहीबार, ई.स. २०२५ डिसेम्बर २५, तिथि- पौष शुक्लपक्ष पञ्चमी, १०ः५० बजेपछि षष्ठी, शतभिषा- नक्षत्र, वज्र- योग, वालव- करण, चन्द्रराशि- कुम्भ, सूर्योदय- ६ः५४, सूर्यास्त- १७ः१४ । मेष : सामाजिक प्रतिष्ठा र आर्थिक लाभका