यस्तो छ आज २०८३ असोज १५ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असोज १५ गते, बिहीबार, ई.स. २०२६ अक्टोबर १, तिथि- आश्विन कृष्णपक्ष पञ्चमी, १४ः३६ बजेपछि षष्ठी, नक्षत्र- कृत्तिका, ०८ः५७ बजेपछि रोहिणी, योग- सिद्धि, २५ः०६ बजेपछि व्यतीपात, करण- गर, ०१ः२९ बजेपछि तैतिल, १४ः३६ बजेउप्रान्त वणिज, चन्द्रराशि- वृष,