आज र भोलि विशेष सावधानी अपनाउन मौसम पूर्वानुमान महाशाखाको आग्रह
काठमाडौं । नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले शुक्रबार साँझ देशका विभिन्न भूभागका लागि पाँच दिने विशेष मौसम चेतावनी बुलेटिन जारी गरेको छ । उक्त पूर्वसूचना अनुसार आज रातिदेखि मंगलबारसम्म देशका विभिन्न स्थानमा हल्कादेखि भारी वर्षा तथा मौसमजन्य विपद्को