यस्तो छ २०८२ कार्तिक २५ गते मंगलबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक २५ गते, मंगलबार, ई.स. २०२५ नोबेम्बर ११, तिथि- मार्ग कृष्णपक्ष षष्ठी, ०६ः२४ बजेपछि सप्तमी, तिष्य- नक्षत्र, शुभ- योग, वणिज- करण, चन्द्रराशि- कर्कट, सूर्योदय- ६ः२३, सूर्यास्त- १७ः१२ । मेष : मातृसुख, घरपरिवार वा अचल सम्पत्तिमा