यस्तो छ आज २०८३ असोज १ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ असोज १ गते, बिहीबार, ई.स. २०२६ सेप्टेम्बर १७, तिथि- भाद्र शुक्लपक्ष षष्ठी, १०ः२६ बजेपछि सप्तमी, नक्षत्र- अनुराधा, २०ः४३ बजेपछि ज्येष्ठा, योग- विष्कम्भ, १४ः५२ बजेपछि प्रीति, करण- तैतिल, १०ः२६ बजेपछि गर, २३ः१९ बजेउप्रान्त भद्रा, चन्द्रराशि- वृश्चिक,