यस्तो छ आज २०८३ भदौ २५ गते बिहीबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ भदौ २५ गते, बिहीबार, ई.स. २०२६ सेप्टेम्बर १०, तिथि- भाद्र कृष्णपक्ष चतुर्दशी, १०ः०४ बजेपछि औंसी, नक्षत्र- मघा, १४ः४८ बजेपछि पूर्वफाल्गुनी, योग- सिद्ध, २१ः०५ बजेपछि साध्य, करण- शकुनि, १०ः०४ बजेपछि चतुष्पद, २१ः२१ बजेउप्रान्त नाग, चन्द्रराशि- सिंह,