यस्तो छ आज २०८३ भदौ २१ गते आइतबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ भदौ २१ गते, आइतबार, ई.स. २०२६ सेप्टेम्बर ६, तिथि- भाद्र कृष्णपक्ष दशमी, १८ः२५ बजेपछि एकादशी, नक्षत्र- आर्द्रा, १९ः५७ बजेपछि पुनर्वसु, योग- सिद्धि, १०ः५१ बजेपछि व्यतीपात, करण- वणिज, ०७ः३८ बजेपछि भद्रा, १८ः२५ देखि वव, २९ः१२ बजेउप्रान्त