यस्तो छ २०८२ कार्तिक ३ गते सोमबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८२ कार्तिक ३ गते, सोमबार, ई.स. २०२५ अक्टोबर २०, तिथि- कार्तिक कृष्णपक्ष चतुर्दशी, १४ः५९ बजेपछि औंसी, हस्ता- नक्षत्र, वैधृति- योग, शकुनि- करण, चन्द्रराशि- कन्या, सूर्योदय- ६ः०७, सूर्यास्त- १७ः२८ । मेष : आज प्रतिस्पर्धामा सफलता मिल्ने सम्भावना