रवि लामिछानेविरुद्धका सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग झिक्ने निर्णय
पोखरा । कास्की जिल्ला अदालतले रवि लामिछानेविरुद्ध दायर सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी अभियोग झिक्ने निर्णय गरेको छ । सहकारी ठगीको मुद्दा भने यथावत रहने भएको छ । तत्कालीन महान्यायाधिवक्ता सविता भण्डारीको स्वीकृतिपछि जिल्ला सरकारी वकिल कार्यालयले दुई वटा कसुर