यस्तो छ आज २०८३ साउन ३० गते शनिबारको राशिफल
काठमाडौँ । आज वि.सं २०८३ साउन ३० गते, शनिवार, ई.स. २०२६ अगस्ट १५, तिथि- श्रावण शुक्लपक्ष तृतीया, १९ः२४ बजेपछि चतुर्थी, नक्षत्र- पूर्वफाल्गुनी, ०६ः२४ बजेपछि उत्तरफाल्गुनी, योग- शिव, १०ः४४ बजेपछि सिद्ध, करण- तैतिल, ०७ः४९ बजेपछि गर, १९ः२४ बजेउप्रान्त वणिज, चन्द्रराशि- सिंह,