तीन घरवासलाई नयाँ गन्तव्य घोषणा
गण्डकी । गाउँ पर्यटन प्रवद्र्धन मञ्च नेपाल (भिटोफ) गण्डकी प्रदेशले तीनवटा घरवासलाई नयाँ गन्तव्य घोषणा गरेको छ । भिटोफको जुम प्रविधिबाट आयोजित छैठौं वार्षिक साधारणसभामा संस्थापक अध्यक्ष तारानाथ पहारीले यस वर्ष २०७७ का लागि तनहुँ जिल्लाको टुटेपानी, पर्वतको भुक देउराली