त्रिवेणी छोटी भन्सारद्वारा सेवा विस्तार
नवलपरासी, गण्डकी प्रदेशको भारतसँग सिमाना जोडिएको एक मात्र नाका पूर्वी नवलपरासीको त्रिवेणीस्थित त्रिवेणी छोटी भन्सार कार्यालयले जाँचपास (सामानको भन्सार राजश्व सङ्कलन) कार्यको शुरुआत गरेको छ । पूर्वी नवलपरासीको त्रिवेणीस्थित छोटी भन्सार कार्यालयले रु २५ हजार बराबरसम्मको जाँचपास सेवाको शुरुआत गरेको