म्याद नाघेका खाद्यवस्तु बेच्ने पसल सिल, डेढ लाख जरिवाना
बागलुङ । म्याद सकिएका खाद्यवस्तु बिक्री गर्ने बागलुङ बजारको एउटा किराना पसल सिल गरिएको छ । १ लाख ५० हजार रुपैयाँ जरिवाना पनि असुल गरिएकाे छ । बागलुङ नगरपालिका-४ उपल्लाचौरको कुँडुले जाने घुम्तीमा सञ्चालित जालपा सेन्टरमा अनुगमन गर्दा ८० प्रतिशत सामग्री म्याद गुज्रेका