तनहुँमा एक शिशुसहित दुईजना मृत फेला
दमौली । तनहुँका छुट्टाछुट्टै स्थानमा एक शिशुसहित दुईजना मृत अवस्थामा फेला परेका छन् । मंगलबार व्यास नगरपालिका–९ कवादीखोला नजिकै शिशु मृत फेला परेको प्रहरी निरीक्षक शिवराज क्षेत्रीले जानकारी दिए । स्थानीयवासीको रोहवरमा मुचुल्का उठाई शिशुको शव दमौली ल्याइएको उनले बताए