राष्ट्रपतिद्वारा बागलुङको कालिका भगवती मन्दिरमा पूजा-आराधना
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बागलुङ कालिका भगवती मन्दिरमा पूजा आराधना गर्नुभएको छ । मुल पूजारी जयबहादुर खड्काबाट १० मिनेट पूजा आराधनापछि राष्ट्रपति भण्डारीलाई कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले सम्मानपत्र र मायाको चिनो प्रदान गरेका