आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने
काठमाडौँ । हाल देशमा पश्चिमी वायुसँगै स्थानीय वायुको सामान्य प्रभावले आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, सुदूरपश्चिम, कोसी र बाँकी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि